Nepali News Portal
Browsing Category

Banner

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद…

दुई तिहाइले मात्र हुँदैन जनताको साथ चाहिन्छ : प्रचण्ड

दाङ ( लमही) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलियो साथ नभए चुनाव जितेरै मात्रै केही नहुने बताउनु भएको छ । आज दाङको लमहीमा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले दुई तिहाइ बहुमत…

धनगढीमा उर्लियो मानव सागर, लमहीमा भोलि

लमही (दाङ) । नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार धनगढीमा आयोजना गरेकी पार्टीको एकता सन्देश सभामा मानव सागर उर्लिए पछी नेता कार्यकर्ता उत्साहित भएका छन । उक्त सभालाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा आफ्नो…

संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउदा प्रदेशमा काम गर्न सकिएन : मुख्यमन्त्री

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…

राप्ती गाउँपालिकामा धान खरिद,  किसानले पाए समर्थन मूल्य

दाङ । कृषकले धानको समर्थन मुल्य नपाएको गुनासो आएपछि  दाङको राप्ती गाउँपालिकामा आइतबारदेखि यस वर्षको धान खरिद  सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले गाउँपालिकाको समन्वयमा धान खरिद कार्य सुरु गरेको…

धानको समर्थन मूल्य कार्यान्वयन गराउन दवाब

नेपालगन्ज । नेपालगञ्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गरिएको छ । धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दै राष्ट्रिय किसान सञ्जाल र नेपाल किसान महासंघले तालाबन्दी गरेको हो । सञ्जाल अध्यक्ष डा. प्रेम दंगालले सरकारले धानको…

प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक

काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित ९ दलको एकीकरण भएर बुधबार नयाँ दल गठनको घोषणा भएको हो । नवगठित पार्टीको संयोजकमा प्रचण्ड र…

दशै मनाउन गाउँ फर्किनेहरुले चहलपहल

बुटवल । शहर बजारबाट दशै मनाउन घर फर्किनेहरुका कारण चहलपहल सुरु भएको छ । नेपालीको प्रमुख पर्व दशै आउन अब केहि दिनमात्र बाकी छ । राजधानी काठमाडौं , बुटवल लगायतका शह बाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको हो । बसपार्क लगायतका बस…

विभिन्न कार्यक्रम गरि मनाईयो संविधान दिवस

बुटवल  । आज देशै भरी विभिन्न कार्यक्रम गरि संविधान दिवस-२०८२ मनाईएको छ । लुम्बिनी प्रदेशमा पनि आज संविधान भब्य रुपमा दिवस मनाईयो । प्रदेश सरकारको आयोजनामा भएको समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ताको चाहना अनुसार काम गर्न…

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नु भएको छ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा…