Nepali News Portal
Browsing Category

साहित्य

प्रलेस,रूपन्देहीको १० ओैँ अधिवेशन सम्पन्न

बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस),रूपन्देहीका दशौ अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा सुवास रिजाल , ज्ञानु केसी र हिरालाल धामी तथा सचिबमा…

अङ्ग्रेजी र संस्कृत र नेपाली छन्द कार्यशाला

बुटवल । प्रगतिशिल लेखक संघ रूपन्देहीले न्यू एकेडमी इङ्लिस बाेर्डिङ स्कुल,सैनामैना-२ मा एक दिवसीय अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दहरूमा कविता लेखन तथा वाचन कार्यशाला सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य टाेपलाल भट्टराईकाे अध्यक्षता र…

बुटवलमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पस्तालाई समेत…

बुटवलमा प्रथम मगर साहित्य महोत्सव

बुटवल । बुटवलमा रहेको एतिहासिक जितगढी किल्लामा प्रथम मगर साहित्य महोत्सव आजदेखी सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम मगर साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले एक…

बुटवलमा मगर साहित्य महोत्सवको तयारी

बुटवल। बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ ।मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्ने…

रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव हुने

बुटवल आफ्नो कथा आफै लेखौं भन्ने नारा सहित रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते रुपन्देहीमा सो महोत्सव हुन लागेको हो। शनिवार बुटवमा मगर अगुवा, लेखक,…

पठन संस्कृतिको बिकास गर्न जरुरी : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पठन संस्कृतिको बिकासको अभावमा भाषा लिपि कला साहित्य क्षेत्र ओझेलमा परेको बताउनु भएको छ । लुम्बिनी वाडमय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको प्रेस स्वतन्त्र सेनानी नारायण पौडेल द्वारा…

सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा सम्पन्न

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र…

जनसास्कृतिक महासङ्घ लुम्बिनीको अध्यक्षमा मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पौडेल चयन

देउखुरी । जनसास्कृतिक महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। वरिष्ठ छन्दकवि तथा मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पौडेल अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो । जसको उपाध्यक्षमा…

नमस्ते एकडेमीमा दोस्रो साहित्यिक महोत्सव हुने

बुटवल। ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर…