Nepali News Portal

पत्रकार महासंघ रुपन्देहीको स्थापना दिवसमा फुटसल

पत्रकार महासंघ रुपन्देहीको स्थापना दिवसमा फुटसल बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप…

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै…

आज विश्व मौसम दिवस मनाइँदै

आज विश्व मौसम दिवस मनाइँदै बुटवल । विश्व मौसम दिवस ७६ औं संस्करण नेपालसहित विश्वभर 'आजको अवलोकन, भोलिको सुरक्षा' नाराका साथ मनाइँदैछ। इसिमोडको प्रतिवेदनअनुसार हिन्दकुश हिमालयमा हिउँ पग्लिने दर ६५ प्रतिशतले बढेको छ र शताब्दीको अन्त्यसम्म…

अमेरिकी डिजाइन र योजनामा चुनाव भयो, परिणाम पनि त्यस्तै आयो : मोहनबिक्रम सिंह

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्नु भएको छ । चैत ५ र ६ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न…

जैसीथोक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुनः कुँवर

जैसीथोक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुनः कुँवर बुटवल । गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको पाचौ साधारण सभा तथा तेस्रो अधिबेसनबाट अध्यक्ष पदमा पुन: राजेन्द्र कुँवर  निर्बाचित हुनु भएको छ । समाजको सनिबार बुटवलमा सम्पन्न…

टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७, झडेवासमा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार साँझ करिब ६ बजे झडेवाबाट चुँदुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर…

युवाहरू बीच झडप, बर्गदवा क्षेत्रमा निषेधाज्ञा

युवाहरू बीच झडप, बर्गदवा क्षेत्रमा निषेधाज्ञा कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर युवाबिच तनाव…

बुटवल उप-महानगरपालिकाद्वारा उपभोक्ता सचेतना

बुटवल उप-महानगरपालिकाद्वारा उपभोक्ता सचेतना बुटवल । बुटवलबासीलाई स्वस्थ बनाउने उदेश्यले उपभोक्ता अधिकार दिवसको अवसरमा बुटवल उप-महानगरपालिकाले उपभोक्ता सचेतना कार्यक्रम गरेको छ। बुधबार उक्त कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख खेलराज…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आज उक्त सेवाको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश…

पेशाकर्मिहरुलाई डिजिटल मार्केटिङ तालिम

पेशाकर्मिहरुलाई डिजिटल मार्केटिङ तालिम बुटवल। रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि निःशुल्क डिजिटल मार्केटिङ तालिम बुटवलमा आजबाट शुरु गरिएको छ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको…