Nepali News Portal

एमालेको नेतृ भुसाल रास्वपाबाट उम्मेदवार

बुटवल । समानुपातिक तर्फ जिल्लाबाट सिफारिस भएको प्रस्तावित कुनै पनि उम्मेदवारको नाम बन्दसुचिमा नपरे पछी निराश भएका एमाले रुपन्देहीका नेता कार्यकर्ताहरु आफ्ना सदस्यहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिस भएकोमा आश्चर्य चकित भएका छ्न ।…

गुरुङ समुदायले मनाए तमु ल्होसार

बुटवल । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ…

समानुपातिकतर्फ ६४ दलको बन्दसूचीमा ३,४२४ उम्मेदवार

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतफ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी दलले भने कम्तिमा…

लक्ष्मीपुर माविको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईयो

गुल्मी (सत्यवती) । गुल्मी सत्यवती गाउँपालिका स्थित लक्ष्मीपुर माविको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । साताब्यापी कार्यक्रम गरि बिधालयले बार्षिकोत्सव मनाएको हो । बि.सं. २०२४ मा स्थापना भएको यस बिधालय वडाको ३ बिद्यालय…

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको…

१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनी न्यूज फेस्टिभल

१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनी न्यूज फेस्टिभल लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्यूज फेस्टिभल १५ बुँदे लुम्बिनी घोषणा पत्र-२०८२ जारी गर्दै सकिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको…

नेकपाको समानुपातिकमा सबै नयाँ अनुहार

नेकपाको समानुपातिकमा सबै नयाँ अनुहार बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टी शीर्ष नेतृत्वबीच सहमति भए…

‘शब्दका छर्रा’ कविता सङ्ग्रहको लोकार्पण

बुटवल । साहित्यकार नारद गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा श्री जनजागृति माध्यमिक विद्यालय योगीकुटीमा सम्पन्न भएको हो । कार्यक्रमका…

लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या पढ्न लेख्न सक्ने भएपछि लुम्बिनीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।   लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्ला साक्षर घोषणा भइसकेका छन् भने…

नेपाल र भारत विचकाे सम्बन्ध बढाउन पत्रकारिताकाे याेगदान महत्वपूर्ण :

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्वपूर्ण रहेकाे बताउनु भएको छ । उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस…