ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटीको अधिवेसन
बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरको तेस्रो अधिवेसन सम्पन्न भएको छ ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय परिषद प्रमुख जिवन अधिकारीले संस्थामा रहेर काम गर्दा पेशागत मर्यादा बढ्ने बताउनु…