Nepali News Portal

आजदेखि होली- तोरन्ल जारी, प्रदेशका सभामुखद्वारा शुभकामना व्यक्त

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थकाली समुदायको सांस्कृतिक पर्व तोरन्ल र होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । असत्यमाथि सत्यको जीतको भएको खुसीयालीमा धार्मिक मान्यताका साथ परापुर्व कालदेखि मनाउंदै आएको होली…

क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशमा पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व

बुटवल । क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशको साधारणसभा तथा दोश्रो अधिबेशनले पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बानियाँ, महिला उपाध्यक्षमा शान्ता अर्याल क्षेत्री , उपाध्यक्षमा भरत प्रताब…

सिडिओबाट मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन…

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

बुटवल । पुर्ब सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई रोल्पा जाँदै गरेको बेला कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं लगिएको…

सुकदेब गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता

बुटवल । बिभेदकारी मुलुकी ऎन र राणा शासनको बिरोध गर्दा जेलमा रहस्यमयपुर्ण हत्या गरिएका सुकदेब गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ । साथै उहाँको सम्मानमा भैरहवामा राखिएको सालिक रहेको चोकलाई सहिद चोक घोषणा गर्न…

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा…

आर्थिक स्थायित्व सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै…

दाङको राप्ती गाउँपालिकाले मनायो आठौं स्थापना दिवस

राप्ती उपत्यका (देउखुरी ) । दाङको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख…

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नग

बुटवल। बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघले मंगलबार आयोजित…

पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्धकालिन डायरीहरु माथी बुटवलमा सम्बाद

बुटवल । पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्ध कालिन डायरीहरु माथी आज बुटवलमा सम्बाद गरिएको छ । जनयुद्धको अवधीमा पत्रकार धितालले लेखेको डायरीहरुलाई गुफा भित्रका चिट्ठी , जेलयात्रा , बेनी यात्रा , आधार यात्रा , राजमार्ग यात्रा , पिलि यात्रा…