Nepali News Portal

आइ एम ई लाइफ इन्स्योरेन्समा होली मिलन

बुटवल । आइ एम ई लाइफ इन्स्योरेन्स बुटवल शाखाले होलिको अवसर पारेर शुभकामना आदानप्रदान तथा स्किम वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अब आउने योजनाको बारेमा जानकारि दिदै शाखा प्रमुख नारायण गौतमले अभिकर्ता लाइ प्रेरित गर्ने उद्देश्यले स्किम वितरण सम्मान गरिएको बताउदै इन्स्योरेन्स सधै अभिकर्ताको हितमा रहेको बताउनुभयो।प्रदेश सयोजक बिष्णु दवाडीले होलिकोअवसरमा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा शाखा कार्यालयका कर्मचारी ,अभिकर्ता हरुको उपस्थिति रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.