Nepali News Portal

प्रधानसेनापतिद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागी आह्वान

काठमाडौँ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका…

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी काठमाडौं । आन्दोलनको दोश्रो दिन जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।…

पर्यटन प्रबर्द्धन र संस्कृतिमा सहकार्य गर्न चीन तयार

राप्ती उपत्यका देउखुरी । चिनिया प्रतिनिधि टाेलीले लुम्बिनी प्रदेशसंग पर्यटन प्रबर्द्धन र संस्कृति सम्बन्धमा सहकार्य गर्न तयार रहेको बताएको छ । चीनको शान्सी प्रदेशका जनसभाका उपसभामुख चाङ चिछुआनको प्रतिनिधि मण्डलसंग आज लुम्बिनी प्रदेश सभा…

लुम्बिनी सिटी कलेजमा विद्यार्थी सम्मान तथा तीज विशेष कार्यक्रम 

बुटवल । तिलोत्तमा ०१ ड्राइभरटोल स्थित लुम्बिनी सिटी कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कलेजमा सञ्चालित B.Sc.CSIT, BITM, BCA कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई तीज गीत नृत्य तथा दर खुवाएर तीज विशेष कार्यक्रम गरिएको…

गुल्मेली सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा आज सनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति"…

स्कलर्स होम मा कविता वाचन प्रतियोगिता सम्पन्न

बुटवल।स्कलर्स होम बोर्डिङ्ग सेकेण्डरी स्कुलले हरेक शुक्रबारीय कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा४देखि १० सम्मका ८० बढी विद्यार्थीको सहभागिता रहेको सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले…

इनरह्विलद्धारा क्यान्सर पिडितलाई सहयोग

बुटवल ।बुटवल ।इनरह्वील क्लव अफ बुटवल जितगढीले क्यान्सर पिडित लाई आर्थिक सहयोग गरेको छ । सत्यवती गाँउपालिका फुलुङ निवासी बर्ष ४० का कुमार भण्डारीलाइ रु ४० हजार पन्ध्र रुपैया सहयोग गरेको हो । भण्डारी २ बर्षदेखी अस्पतालको बेडमै उपचारार्थ…

लायन्स क्लब अफ बुटवल शुभश्री द्धारा डस्टविन वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल शुभश्रीले डस्टविन वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । दिपनगर स्थित शुभ श्री अटिजम केयर सेन्टरमा ३ थान डस्ट्वीन वितरण गरेको हो। आप कागती लिची लगायतका बिभिन्न प्रजातिका १०वटा बिरुवाहरु रोपेको शुभ…

इनरह्विलको तिज मिलन

बुटवल । इनरह्वील क्लव अफ बुटवल जितगढीले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपलिकाका उपमेयर साबित्रादेवी अर्यालले तिज पर्वलाई…

इनरह्वीलद्धारा शैक्षिक सामाग्री वितरण

बुटवल ।इनरह्वील क्लव अफ बुटवल जितगढीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । रक्षाबन्धनको अवसर पारेर शुक्रबार बुटवल नगरपालिका स्थित बदेलपोखरीमा रहेको जितेश्वरी मा.वी बुटवलमा अध्ययनरत निम्न आय भएका २० जना बिधार्थीहरुलाई शैक्षिक…