२०३० सम्म बार्षिक १६ लाख पर्यटन आगमनको प्रक्षेपण
काठमाडौँ । आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बार्षिक १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै यो प्रक्षेपण गरिएको हो ।
हवाई पूर्वाधारदेखि…