बुटवल ।बुटवल ।इनरह्वील क्लव अफ बुटवल जितगढीले क्यान्सर पिडित लाई आर्थिक सहयोग गरेको छ । सत्यवती गाँउपालिका फुलुङ निवासी बर्ष ४० का कुमार भण्डारीलाइ रु ४० हजार पन्ध्र रुपैया सहयोग गरेको हो ।
भण्डारी २ बर्षदेखी अस्पतालको बेडमै उपचारार्थ हुनुहुन्छ ।आर्थिक अवस्था कमजोर भएका भण्डारीको औषधीमुलोमा सहज गराउने गर्ने उदेश्य सहित केही रकम सहयोग गरिएको अध्यक्ष डिलकुमारी भट्टराई ले बताउनुभयो ।भण्डारीआन्द्राको क्यान्सरबाट पिडित हुनुहुन्छ