सक्षम सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा लुइँटेल
बुटवल । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. को अठारौं वार्षिक साधारण सभा तथा छैठौं निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।
छैठौं अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष,…