नेकपा एमालेको प्रदेश अधिवेशन कहिले कहां ?
काठमाडौँ । नेकपा एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, असोज ५–६ मा मधेश, असोज ८–९ मा बागमती, असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी, असोज १५–१६ मा गण्डकी, असोज १९–२० मा…