Nepali News Portal
Browsing Category

समाचार

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको प्रथम साधारणसभा

तुल बहादुर कवँर मगर देउखुरी (दाङ) नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको प्रथम साधारणसभा बिहिबार राप्ती गाउँपालिका २ बराखुट्टीमा सम्पन्न भएको छ। सभा संघका राप्ती गाउँपालिका अध्यक्ष लिलाधार दमाईको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी…

स्थायी समितिबाट विशेष अभियानको जिल्ला कमाण्डको जिम्मा

दाङ (देउखुरी )। भदौ १६ गतेदेखी तिन महिने विशेष अभियान शुरु गर्ने गरी गरी विशेष कार्यायोजना तय गर्दे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश समितिको वैठक आज सकिएको छ ।लुम्विनी प्रदेशको राजधानी देउखुरीमा बसेको बैठकले समसामयीय…

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको घोषणा

काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कार्यक्रम आज औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित…

राजधानी क्षेत्रमा जग्गा एकीकरण गर्न जग्गा धनीहरुबाट निवेदन संकलन

तुल बहादुर कवँर मगर देउखुरी (दाङ) । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे शुरुआत गरिएकाे छ।…

कक्षा १२ को नतिजा सार्वजनिक, ५१.९१ प्रतिशत मात्र ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी…

दूध उत्पादन घट्यो

चितवन । चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा।रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए । उनका अनुसार…

माओवादी केन्द्रको लुम्विनी प्रदेशको बैठक देउखुरीमा जारी

दाङ । तिन महिने अभियानको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) लुम्विनी प्रदेशको बैठक आज देउखुरीमा वसिरहेको छ । राप्ती गांउ पालिकाको सभाहलमा बसेको बैठकले अभियानलाई कसरी सफल बनाउने भन्नेमा रणनिति तयार गर्ने अध्यक्ष सुदर्शन वरालले जानकारी दिए ।…

कक्षा १२ को नतिजा सार्वजनिक हुदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा…

अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु, बोलाउँदैनन् त के गर्नु ? :महरा

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउने बताएका छन् । दाङमा पत्रकारसँग ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई…

गुल्मीमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । सोमबार बेलुका…