समाजबादी मोर्चा एकै ठाउमा जाने प्रक्रियामा छ, टाढाबाट धेरै नजिक आइसकेका छौं -नेता शाक्य
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले समाजवादी मोर्चा कसैको विरुद्धमा नभएको बताएका छ्न । तर उनले परिवर्तनहरुको विरुद्धमा लाग्नेको लागी भने बिरोधि मोर्चाको रुपमा रहने…