छानबिन गर्ने सहमतीमा मिल्यो अस्पतालको लफडा
गुल्मी । गुल्मी अस्पतालमा ७ वर्षकी बालिका मृत्यु प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा उपचारको मृत्यु भएको थियो । बालिकाका…