Nepali News Portal
Browsing Category

समाचार

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । शनिबार…

सहमतिबाट नेतृत्व बनाउ, लुम्बिनीबाट एकताको सन्देश दिनु छ: ओलि                 

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाटपार्टी एकताको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छ्न । "राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्र एमालेको बलियो…

सहिद स्मृति प्रतिष्ठान पाल्पाको भवन उदघाटन

पाल्पा। सहिद स्मृति प्रतिष्ठान नेपाल पाल्पाको नव नवनिर्मित भवनको सनिवार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । पाल्पा तानसेन नगरपालिका - २ तीन धारामा निर्माण गरिएको भवनको पुर्ब अर्थमन्त्री एव माओबादी केन्द्रका स्थायी समिति सदस्य कृष्णध्वज…

माओवादी पहिलो शक्ति बन्छ : प्रचण्ड (सम्बोधनको पुर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शुभारम्भ गरेका छन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअलमार्फत…

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

जुम्ला । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका(४ का स्याउ किसान सत्यदेवी पाण्डेले…

‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी पुरा

बुटवल । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी रूपन्देही जिल्लामा पुरा भएको छ । शुक्रबार बुटवलमा संचारकर्मीसंग कुरा गर्दै अभियानका जिल्ला इन्चार्ज गणेशमान पुनले…

एमालेको लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने

बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी…

माओवादीको विशेष अभियानले राजनीतिमा तरङ्ग ल्याइसक्यो : पुन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले माओवादी केन्द्रले शुरु गर्न लागेको विशेष अभियानले राजनीतिमा तरङ्ग ल्याइ सकेको बताएका छ्न । उनले अन्य पार्टीमा हलचल नै आएको रिपोर्टहरु प्राप्त भएको…

आज जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइदै

बुटवल  । आज रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाईंदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा भाद्र १४ गते बिहिबार नै रहेको जनाएको छ । तिथिको घटबढका कारण दुईदिन पर्ने पर्व यस वर्ष एकैदिन परेको…

पाल्पा जोर्तेमा स्कारपियो माथी ढुङ्गे पहिरो खस्दा ३ जनाको मृत्यु

बुटवल ।  पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिका–२ जोर्तेमा आज विहान आएको ढुङगा सहितको पहिरोले गुल्मी तम्घासबाट वुटवल तर्फ आउदै गरेको लु १ ज ४६०० नम्वरको स्कारपियो जीप पुरिदा  ३ जनाको मृत्यु भएको छ ।    अन्य ७ जना घाइते भएका छ्न । जिल्ला…