Nepali News Portal
Browsing Category

समाचार

जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ नेताको निर्देशन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )…

बैज्ञानिक समाजबादमा मात्र उत्पीडित बर्गको अधिकार स्थापित हुन्छ : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले श्रमिक मजदुर बर्गको हितमा ऎन कानुन निर्माण गर्न पहल गर्ने बताएका छ्न । बैज्ञानिक समाजबादमा मात्र उत्पीडित बर्गको अधिकार स्थापित हुने बताउदै सभामुख घर्ती मगरले नेपालले संविधानमै त्यसको…

बुटवलमा उधोगी ब्यावसायीलाई लाग्यो चुनाव

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न ब्यवसायीहरु चुनावी मैदानमा छन् । उधोगी ब्यवसायीको साझा छाता संस्था संघको नेतृत्वका लागि हाल दुई वटा समुह चुनावी मैदानमा उत्रिएका हुन् । बिहिवार एउटा समुहले उम्मेदवारी घोषणा गरेकोमा…

यातायात क्षेत्रको प्रबर्द्धन र बिकासको लागी पहल गर्छु : सभामुख

बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्यामा रहेको यातायात क्षेत्रको प्रबर्द्धन र बिकासको लागी पहल गर्ने बताएका छ्न । रोजगारी र स्वरोजगारको सिर्जना गरेको यातायात क्षेत्रको बिकासमा नीतिनिर्माता र कानुन निर्माणमा पहलकदमी…

आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक

देउखुरी (दाङ) । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गर्दै आएका पत्रकार…

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीच ऐतिहासिक भेटवार्ता

चीन । सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सि चीनफिङबीच ऐतिहासिक भेटवार्ता भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सिसँग…

संविधानमाथी प्रश्न चिन्ह उठाउनु अस्वभाविक : प्रदेश प्रमुख शेरचन

बुटवल  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानमाथी यति छिटो प्रश्न चिन्ह उठाउनु अस्वभाविक भएको बताएका छ्न । उनले  संविधान कार्यान्वयनको बल्ल ८ बर्ष पूरा भएको   बताउदै नेताहरुको कारण प्रश्न उठेको इन्कित गरे ।    संबिधान दिवसको…

लुम्विनी प्रदेशमा मनाईयो संविधान दिवस ( थप तस्वीरहरु सहित)

देउखुरी (दाङ) । लुम्विनी प्रदेश सरकारले संविधान दिवस २०८० प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा वुधवार विहान मनायो । प्रदेश प्रमुख अमिक सेरचनको प्रमुख आतिथ्यतामा भएको समारोहमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संविधान र संघीयता…

संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौः सभामुख

देउखुरी (दाङ्ग) । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तिनै तह गम्भिर र जिम्मेवार बन्नु पर्ने बताएका छन । संविधान दिवस – २०८० को अवसरमा वुधवार विहान शुभकामना सन्देश जारी गर्दै सभामुख…

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा…