Nepali News Portal
Browsing Category

समाचार

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर  कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि…

 बिहान ११:२ मा दशैंको टीकाको शुभसाइत

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा…

नेपालगञ्जमा सेना परिचालन

बाँके ।  बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ । तर, दुई…

भूकम्पमा परी ६ जना घाइते, राजमार्ग अवरुद्ध, ठाउँ–ठाउँमा घर भवन भत्किए

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले बताए । उनका अनुसार बझाङमा…

पश्चिम नेपालमा भूकम्पको धक्का

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २:४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर…

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

बाँके। नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आज  दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को…

साहित्यीक चौतारी नेपाल लुम्बिनी प्रदेशको शाखा बिस्तार

वुटवल । साहित्यीक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाको समिती बिस्तार सदस्यता वितरण एवं रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी साहित्यीक चौतारी नेपालका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले नेपाली साहित्य र बिकासका लागी…

चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई  तिब्रता

बुटवल । चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई  तिब्रता दिइएको छ ।  ब्यापारीबाट  कालो बजारी भएको , तोकिएको मुल्य भन्दा बढी मूल्य लिएको उपभोक्ताको गुनासो आएपछि बुटवल उप महानगर पालिकाले बुटवलको पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा…

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही ४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना…

संघीयतालाई समग्रताबाट हेरिनुपर्छ : नेता पुन

 बुटवल  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिति सदस्य गणेशमान पुनले संघीयतालाई  आर्थिकसंग मात्र जोडेर हेर्न नहुने बताएका छ्न । संघीयतालाई  आर्थिक दृष्टिकोणबाट  नहेरी  सेवा डेलीभरीको दृष्टिकोणबाट हेरिनु पर्ने उनले बताए ।…