Nepali News Portal
Browsing Category

समाचार

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा…

संविधान दिवसकाे अवसरमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर

तुल बहादुर कवँर मगर देउखुरी । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको…

प्रधानमन्त्री प्रचण्ड र महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । दुई जनाबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको…

आज हरितालिका तीज मनाइदै, सभामुखद्वारा शुभकामना व्यक्त

बुटवल  । नेपाली महिलाहरुको पर्ब आज हरितालिका (तीज) ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,…

युवाकवि पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार

बुटवल  । युवाकबि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । रूपन्देहीकाे सियारी गाउँपालिकास्थित लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहमा प्राचार्यकाे जिम्मेवारी समालिरहेका र यज्ञाेदय दुधनाथ थारु बहुमुखी…

श्रीलङ्कालाई हराउँदै भारतले चुम्यो एसिया कपको उपाधि

कोलम्बो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो । श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट…

माओवादी केन्द्रले खुवायो आश्रममा आश्रितलाई तिजको दर

बुटवल । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ । आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान  गरेका छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का,…

राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा भट्ट चयन

काठमाडौँ । माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौँमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न…

मगर भाषा संरक्षण गर्न सरकारसँग माग

बागलुङ । दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा…