Nepali News Portal

हेल्पिङ हेण्डद्वारा आश्रमका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण

बुटवल ।सामाजिक  संस्था  हेल्पिङ हेण्ड  संस्था  नेपालले न्यानो कपडा वितरण  तथा खाना खुवाउने  कार्यक्रम  सम्पन्न  गरेको छ।सस्थाका कृयाशिल सदस्य  शुशिला कुवरकाे जन्म दिनको अवसर पारेर बुटवल  ४ पाखापानीस्थित सिद्द्बाबा शिव कुमारी  सैजु वृद्धा आश्रम्म रहेका नौ जना वृद्ध वृद्धा लाइ न्यानो टोपी वितरण  गर्नुका साथै खाना समेत  खुवाइएको हो ।हेल्पिङ हेण्ड नेपाल संस्था  नेपालले विविध  सामाजिक  कार्यहरु गर्दै आएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.