Browsing Category
समाचार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महराको दाबी पेस, को हुन जोख बहादुर महरा ? (संक्षिप्त जीवनी सहित)
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् । उनले आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।…
नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति
देउखुरी । लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति भएको छ । सत्तासाझेदार दलहरुबिच बिहीबार नयाँ सरकार गठनका लागि साझा ढंगले अगाडि बढ्ने सहमति भएको हो ।
सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज राजिनामा दिने निश्चित
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत नलिएर राजिनामा दिने तयारी गरेका छन् ।उनले आज दिउसो ४ बजे बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गरि राजिनामा दिन लागेका हुन । मुख्यमन्त्री चौधरीले आज प्रदेशसभाबाट…
प्रेस सेन्टर रुपन्देहीद्वारा विधागत पत्रकारिता तालिम सुरु
प्रेस सेन्टर रुपन्देहीद्वारा विधागत पत्रकारिता तालिम सुरु
बुटवल, १९ चैत । बुटवल उपमहानगर पालिकाको आर्थिक सहयोग तथा प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबारदेखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम…
बुटवल उप-महानगरपालिकाको रक्त सम्बन्धि निशुल्क सेवाले बिपन्न सेवाग्राही लाभान्वित
सुनिता चुदाली बुटवल । बुटवल उप- महानगरपालिका वडा न. ११ देविनगरका ३८ बर्षका सत्यनारायण चौधरीका दुबै मिर्गौलाले काम गर्न छोडेको २ बर्ष भयो । उनले अहिले हप्ताको तिन पटक…
राममणिमा प्रशिक्षण तथा कार्यशाला सम्पन्न
तिलोत्तमा ।
रूपन्देहीको मणिग्राममा सामुदायिक रूपमा सञ्चालित क्यू.ए.ए. प्राप्त क्याम्पस राममणिलाई अझ गुणस्तरीय बनाउनआज (बिहीबार) क्याम्पसमा आयोजित कार्यक्रममा जोड दिइएको छ ।
क्याम्पसमा गठित स्नातक तह पहिलो वर्षको क्वालिटी सर्कल (गुणस्तर…
आइ एम ई लाइफ इन्स्योरेन्समा होली मिलन
बुटवल । आइ एम ई लाइफ इन्स्योरेन्स बुटवल शाखाले होलिको अवसर पारेर शुभकामना आदानप्रदान तथा स्किम वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अब आउने योजनाको बारेमा जानकारि दिदै शाखा प्रमुख नारायण गौतमले अभिकर्ता लाइ प्रेरित गर्ने उद्देश्यले…
आजदेखि होली- तोरन्ल जारी, प्रदेशका सभामुखद्वारा शुभकामना व्यक्त
बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थकाली समुदायको सांस्कृतिक पर्व तोरन्ल र होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
असत्यमाथि सत्यको जीतको भएको खुसीयालीमा धार्मिक मान्यताका साथ परापुर्व कालदेखि मनाउंदै आएको होली…
क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशमा पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व
बुटवल । क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशको साधारणसभा तथा दोश्रो अधिबेशनले पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बानियाँ, महिला उपाध्यक्षमा शान्ता अर्याल क्षेत्री , उपाध्यक्षमा भरत प्रताब…