Nepali News Portal
Browsing Category

समाचार

चीनको छुङकिङ संगको सहकार्यले लुम्बिनी प्रदेशको विकास हुनेछ : सभामुख

छुङकिङ (चीन )। चीन भ्रमणमा रहनु भएका लुम्बिनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगर ज्युको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल र छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेसका प्रतिनिधि बीच भेटबार्ता भएको छ । छुङ्किङमा भएको भेटबार्तामा संसदीय अभ्यास तथा…

बुटवलमा कम्युनिष्ट नेता निर्मल लामाको योगदानको चर्चा

बुटवल ।   निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल  शाखा रुपन्देहीको आयोजनामा आज २४ औ निर्मल लामा स्मृति दिवसको सन्दर्भमा  लामाले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरिएको छ ।   बामपंथी आन्दोलनको मोर्चा सम्हालेका लामाको नेपालमा…

बुटवलको पुरानो कृषि सडक सुधारमा स्थानीयको पहल

 बुटवल । बुटवलको कृषि सडकको नाममा परिचित बुटवल मैनाबगर हुँदै ध्रुबनगर -नहरपुर - बेथरी जोड्ने सडक सुधारको लागी स्थानीयले पहलकदमी लिएका छ्न । मैनाबगर - ध्रुबनगर- नहरपुर सडक खण्ड अहिले जिर्ण छ । खाल्डा खुल्टिले साना सवारी साधन आवतजावतमा निकै…

आज मातातीर्थ औंसी : आमाको मुख हेर्ने दिन

बुटवल । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा…

मैत्री बहुउद्देश्यीय सहकारी र चौराह अस्पतालबीच स्वास्थ्य सम्झौता

बुटवल,  । गुल्मीको तम्घासमा प्रधान कार्यालय भई बुटवलमा शाखा कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडगुणस्तरीय स्वास्थ्य सेवा दिदैं आईरहेको चौराह अस्पताल एण्ड ट्रमा सेन्टर  बीच स्वास्थ्य सेवा सम्झौता भएको छ । बुटवलमा …

मारबाडी क्रिकेट लिगः भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु, जनकपुरको विजयी सुरुवात

बुटवल । चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु भएका छन् । नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा मंगलबारबाट भैरहवास्थित सिद्धार्थ रंगशालामा समूह ‘बी’ का खेलहरु सुरु भएका…

लुम्विनी प्रदेशका सभामुखको टोली चिन भ्रमणमा

बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधि भ्रमण टोली आज चिन तर्फ प्रस्थान गर्नु भएको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर उहांको धर्मपत्नी दिल कुमारी रोका,  उप–सभामुख मेनुका खांड केसी, नेकपा (एमाले) संसदीय…

नेपाल र वेस्ट इन्डिज बीचको टी-२० शृङ्खलामा आज चौथो खेल हुँदै

बुटवल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० शृङ्खला अन्तरगत आज चौथो खेल हुँदै छ ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने छ । जारी टि २० सिरिजको हिजो बुधबार सम्पन्न तेस्रो खेलमा दोस्रो जित निकाल्दै वेस्ट इन्डिजले…

बुटवल-भैरहवामा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा

बुटवल । लुम्बिनी प्रदेशको बुटवल- भैरहवामा प्रदेशमा नै पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका…

लायन्स भृकुटी टाउन मनकामनाद्वारा बाख्रा वितरण

वुटवल। भृकुटी टाउन मनकामनाले पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वार्ड नं ६ शिवपुरगढीका विपन्न परिवारलाई २५ वटा बाख्रा बितरण गरेको छ । श्रमिक दिवसको अवसरमा उक्त वडाका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले…