Nepali News Portal
Browsing Category

समाचार

अहिलेसम्मकै उच्च सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा…

रुपन्देही उद्योग संघको इन्स्टूमेसन र अटोमेसन तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ-सीप विकास इकाइको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा भैरहवा क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि सय घण्टे इन्स्टूमेसन र अटोमेसन तालिम सम्पन्न भएको छ । बैसाख १६ गतेदेखि…

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर…

आइएमई लाइफको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बुटवल । आइएमई लाइफ इन्योरेन्सले अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम  सम्पन्न गरेको छ । कम्पनीले नेपालगंजमा  अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी…

काँग्रेसको नाराबाजीपछि संसद बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि भोलीसम्मका लागि बैठक स्थगित गरिएको छ । बैठक भोली विहान ११ बजे बस्नेगरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।…

वक्तृत्वकला सम्पन्न

बुटवल  । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हामीले खोजेको शिक्षा विषयमा सञ्चालित प्रतियोगितामा क्याम्पसका स्नातक तहका विद्यार्थीले प्रतिस्पर्धा…

आइएमई लाइफ इन्स्योरेन्स द्धारा मृत्यु दावी भुक्तानी

बुटवल । आइएमई लाइफ इन्स्योरेन्स बुटवल शाखा कार्यालयले मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझी को परिवारलाई २ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो…

अधिकारी वंश प्रतिष्ठान द्वारा रक्तदान

बुटवल  । कस्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान रुपन्देहीले आज बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।ब्लड बैकमा रगतको अभाव नहोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त रक्तदानमा महिला सहित कस्यप गोत्रिय अधिकारी बन्धुहरुको सक्रिय सहभागी…

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल-११ स्थित शहरी स्वास्थ्य…

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१…