सात बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर- ब्यवस्थापिका भेला
पाल्पा । पाल्पाको तानसेनमा तीन दिन देखि जारी अन्तर ब्यवस्थापिका भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।
लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पा जिल्लाको तानसेनमा बैशाख १३, १४ र १५ मा भएको छलफल तथा अन्तरक्रियाबाट नवौं अन्तर-व्यवस्थापिका…