Nepali News Portal
Browsing Category

समाचार

निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण

बुटवल। तिलोत्तमा नगरपालिकास्थित विश्व शान्ति आधारभुत विद्यालयका बालबालिकाहरुको निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तिलोत्तमा आईकेयर बुटवलको प्राविधिक, शाईन रेसुङा डेभलोपमेन्ट बैक लिमिटेडको सहयोग तथा तिलोत्तमा…

लुम्बिनीले जेठ २१ मा नीति तथा कार्यक्रम ल्याउने  

  देउखुरी (दाङ ) । लुम्बिनी प्रदेश सरकारले  जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको  छ । प्रदेश मन्त्रीपरिषद्को आज शुक्रबार बसेको बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय…

सहअस्थित्व सहकार्य र समन्वय नै संघीयताको मर्म हो : मुख्यमन्त्री

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले सबैको सहकार्यबाट संघीयतालाई बलियो बनाएर समृद्व लुम्बिनी प्रदेश बनाउन सकिने बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको संघीयता सबलीकरण सम्बन्धि छलफल तथा…

गुल्मेली सम्पर्क समाजद्वारा ‘गुल्मी प्रभास’ लोकार्पण

बुटवल।गुल्मेली सम्पर्क समाज रूपन्देहीले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा गुल्मी प्रभास स्मारिका लोकार्पण गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि वर्तमान समयसम्म गरेका कामको गतिविधिसहित गुल्मेली भाषा, कला, साहित्य, पर्यटन, शिक्षा,…

संघीय संसद अन्तरगत ४ समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दै छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे नै बस्दै छ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को…

रिडी–तम्घास सडकखण्ड आजदेखि असार१६ सम्म दैनिक १२ घण्टा बन्द

गुल्मी ।स्तरोन्नतीसँगै कालोपत्रे गर्नका लागि आजदेखि  रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द  हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि…

गणतन्त्र दिवस मनाइदै : गणतन्त्र सुदृढ बनाउन एकतामा जोड

बुटवल । आज १७ औं गणतन्त्र दिवस । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण…

सञ्चारकर्मी महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम

बुटवल। सचारकर्मी महिलाहरुको लागि २ दिने क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा शुरु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा सञ्चारकर्मी महिलाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम शुरु भएको हो।…

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच बिम्स्टेक…

अभिकर्ता क्षमता अभिवृद्धि तालिम तथा सम्मान कार्यक्रम सम्पन्न ।

बुटवल । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बनी प्रदेश अन्तर्गत बुटवल  शाखाको आयोजनामा अभिकर्ताहरुको लागी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख बजार अधिकृत गणेश…