Nepali News Portal
Browsing Category

समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत सोमबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद…

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले…

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा रारा अवलोकन

बुटवल । लुम्बिनी प्रदेश प्रमुखद्वारा रारा अवलोकन रारा, मुगु २७ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अबलोकन गर्नुभएको छ । भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकाे…

लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु ढकाललाई स्वागत तथा सम्मान

बुटवल । लुम्बिनी प्रादेशिक  अस्पतालमा कार्यरत निजामती कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देहीले स्वागत तथा सम्मान गरेको छ । अस्पतालका नव नियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकाललाई  मेसु ढकालाई आईतबार एक औपचारिक कार्यक्रमका बीच…

सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा सम्पन्न

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र…

जीवन बीमा व्यवसायमा फड्को मार्दै आइएमई लाइफ

काठमाडौं । २०७४ सालदेखी कारोबार सञ्चालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहकका विभिन्न आवश्यकतासँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। नेपालको…

लुम्बिनीको नीति कार्यक्रम : कृषि, रोजगार र पर्यटनलाई प्राथमिकता

देउखुरी ( दाङ ) । ​​​​कृषि, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथमिकता…

गुल्मी छत्रकोटको स्थानीय पाठ्यक्रम सार्वजनिक

बुटवल । स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' सार्वजनिकीकरण एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' (कक्षा १- ८) काे छत्रकाेट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वनिकीकरण गर्नुभयो ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा। ईन्द्र ढकालले अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्नुभएको छ ।  सो अवसरमा बोल्दै शल्यक्रिया सेवाको क्षमता वृद्धि गरिने बताउनुभएको छ । शल्यक्रिया कक्ष थप गरी…

बुटवलमा गुन्जीयो गजलसागर

बुटवल।गजल सागर नेपालको काब्य मन्जरी कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । गजलमा अब्बल बुटवलका स्रष्टा हरुलाई जगाउने उदेश्यले धेरै समयपछि यो कार्यक्रम गरिएको हो कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्राज्ञ बुँद रानाले पछिल्लो समयमा हराउँदै गएको…