Browsing Category
समाचार
रोटरी क्लव अफ बुटवल अध्यक्षमा नुमलाल पौडेल
बुटवल ।
रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष ०२३÷०२४ का अध्यक्ष दिनेशमणि सुवेदीले वर्ष २०२४÷२५ का अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) लाई पद हस्तान्तरण गरे ।
पद…
माओवादी केन्द्रका नेता कार्यकर्ताले गरे धान रोपाइँ
बुटवल । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिती रुपन्देहीले २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना आदानप्रदान तथा धान रोपाइँ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका वडा न १२जुटपानी टोलमा अवस्थित कृष्ण…
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको २३ औँ बैठकले आगामी आवको बजेट पारित गरेको हो । सरकारले आउँदो आवका लागि यही असार १ गते बजेट ल्याएको थियो…
इनरव्हीलको डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ
बुटवल ।
इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४–२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडाले पदभार ग्रहण गर्नुभएको छ । महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा शनिवार…
लायन्स क्लव अफ बुटवल सिद्धार्थमा प्याथ
बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थमा नयाँ नेतृत्प चयन भएको छ । वर्ष २०२४-२५ को लागि मोहन विक्रम प्याथ को अध्यक्षतामा क्लवमा नयाँ नेतृत्व चयन भएको हो । क्लवको नयाँ पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजु भारी, द्धितीय उपाध्यक्ष इन्दु…
बुटवलको डेल्टा कम्पेलेक्समा आगलागी
बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । साँझ करिब साढे ७ बजे लागेको आगो अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ ।
अहिले रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको…
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
देउखुरी (दाङ ) । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार उक्त बजेट सभामा प्रस्तुत गरेका हुन् । उनले कूल विनियोजन मध्ये…
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकेट सेवा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।
यो सुविधा अन्तरगत सेवाग्राहीले…
वातावरणीय सेवा भुक्तानी सम्वन्धी ऐन बनाउन माग
देउखुरी (दाङ) । सामुदायिक बन समन्वय समिति तिनाउ पाल्पाले वातावरणीय सेवा भुक्तानी सम्वन्धी ऐन बनाउन माग गर्दै त्यसको मस्यौदा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई वुझाएको छ ।
समितिका अध्यक्ष दल बहादुर गुरुङको नेतृत्वमा वरिष्ठ…