भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना
भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण…