Nepali News Portal

इनरह्वील क्लब अफ जितगढीकोअध्यक्षमा पुन : भट्टराई

बुटवल।
इनरह्वील क्लब अफ जितगढी बुटवलको वर्ष २०२५/२०२६ को अध्यक्षमा पुन डिलकुमारी भट्टराई निर्वाचित हुनुभएको छ ।अध्यक्षमा भट्टराई, आई पि पि मा दुर्गादेवी गौतम ,उपाध्यक्षमा गिता अर्याल पन्त ,सचिवमा रीता लामिछाने, कोषाध्यक्षमा अनिता डुम्रे, आई एस ओमा मुना भट्टराई, इडिटरमा सुनिता चुदाली , एक्जुकेटिभ मेम्बरहरु , बिमला अधिकारी , सारदाभट्टराई माया बेल्वासे अमृता पौडेल रहनुभएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.