Nepali News Portal
Browsing Category

Banner

सरकार र जेनजी बीच सम्झौता (यस्तो छ पूर्णपाठ)

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले…

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

बुटवल । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । विभिन्न संघसंस्थाले कार्यक्रम गरि यो दिवस मनाएका हुन । बुटवलमा सचेतना कार्यक्रम भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मानव अधिकार तथा…

‘एमाले-माओवादी एकता किन विभाजन भयो समिक्षा गरौं’

एमालेमा पोखरेल समूहले महाधिवेशनमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर गम्भीर समीक्षा गर्नुपर्ने अवधारणापत्र बुझाएको छ।

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङ - कम्युनिष्ट आन्दोलनलाई विघटन र बिसर्जनबादी बिचलित चिन्तन त्यागेर बिप्लव , जनार्दन र घनश्याम भुसाललाई आत्मआलोचित भई कम्युनिष्ट…

यस्तो बन्दैछ तिनाउ नदीमा ‘सिग्नेचर पुल’ , ठेक्का आह्वान

बुटवल। बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्देछ । सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरु भएको…

मधेस प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त हुनु भएको छ। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो। यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश…

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसमा

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसमा काठमाडौं । नेपाली कांग्रेसले लामो खिचातानीपछि पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ । लामो समयदेखि…

तिलोत्तमामा ब्यापार मेला सुरु, स्वदेशी उत्पादनलाई प्राथमिक दिन सुझाव

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ । तिलोत्तमा उधोग ब्यापार संगठनले आयोजना गरेको उक्त मेलाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर…