Nepali News Portal

मधेस प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त हुनु भएको छ। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो।
यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो ।
नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री बन्नु भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.