पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो ।
निगमको निर्णयअनुसार नयाँ…