Nepali News Portal
Browsing Category

Banner

अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

काठमाडौँ । नेकपा एमालेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक गरेको हो । मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु भएको…

एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर मतदान सुरु

एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर मतदान सुरु काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का…

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा

बुटवल । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” तयारी पूरा…

लुम्बिनीले चुम्यो एनपीएल सिजन–२ को उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक…

एमाले महाधिवेशन: ओली र पोख्रेलको रोचक प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन भक्तपुरमा शुरु भएको छ । आजको खुला सत्र भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको खुला चौरमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी…

मुलुकलाई पुनः संविधानको लिकमा फर्काउन प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य :ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य भएको बताउनु भएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन…

एनपिएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब…

सरकार र जेनजी बीच सम्झौता (यस्तो छ पूर्णपाठ)

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले…

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

बुटवल । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । विभिन्न संघसंस्थाले कार्यक्रम गरि यो दिवस मनाएका हुन । बुटवलमा सचेतना कार्यक्रम भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मानव अधिकार तथा…