Nepali News Portal
Browsing Category

Banner

एमालेको लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने

बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी…

माओवादीको विशेष अभियानले राजनीतिमा तरङ्ग ल्याइसक्यो : पुन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले माओवादी केन्द्रले शुरु गर्न लागेको विशेष अभियानले राजनीतिमा तरङ्ग ल्याइ सकेको बताएका छ्न । उनले अन्य पार्टीमा हलचल नै आएको रिपोर्टहरु प्राप्त भएको…

आज जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइदै

बुटवल  । आज रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाईंदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा भाद्र १४ गते बिहिबार नै रहेको जनाएको छ । तिथिको घटबढका कारण दुईदिन पर्ने पर्व यस वर्ष एकैदिन परेको…

माओवादी विशेष अभियान: यि हुन लक्ष्य, यस्तो छ कार्यविभाजन

काठमाडौं । नेकपा ( माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । भदौ १६ गतेदेखि सुरू हुने तीन चरणको अभियानमा २५ लाख जनताबिच पुग्ने लक्ष्य लिईएको छ । अभियानलाई सफल बनाउन नेताहरू…

नेपाल एयरलाइन्सद्धारा भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान

बुटवल । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० मंगलबार देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने जनाएको…

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि काठमाडौमा आवास गृह

काठमाडौँ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरिएको छ। यस अघि काठमाडौ आउँदा प्रदेश प्रमुख र मुख्यमन्त्री सरकारले उपलब्ध गराएको भाडाको घरमा बस्ने गर्दथे । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको…

समाजबादी मोर्चा एकै ठाउमा जाने प्रक्रियामा छ, टाढाबाट धेरै नजिक आइसकेका छौं -नेता शाक्य

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले समाजवादी मोर्चा कसैको विरुद्धमा नभएको बताएका छ्न । तर उनले परिवर्तनहरुको विरुद्धमा लाग्नेको लागी भने बिरोधि मोर्चाको रुपमा रहने…

सामाजिक सद्भाव कायम राख्न नागरिक समक्ष अपील

काठमाडौं । सामाजिक संजालहरुमा आएका गलत अभिव्यक्तिहरुलाई लिएर धरानमा सामाजिक सद्धाव विग्रन सक्ने तर्फ नेताहरुले ध्यानकर्षण भएको जनाउदै सामाजिक सद्भाव कायम राख्न नागरिक समक्ष अपील गरेका छन । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता…

किन गरे मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार?

बुटवल  ।  नेपालमा नेताहरु कस्तो कार्यक्रमलाई कति प्राथमिकता दिने भन्ने बारे त्यति सारो मतलव राख्दैन । उदेश्यको बारेमा पनि खोजीनीति हुँदैन । बोलायो भने समय पाए सम्म कुदिहाल्ने । आज मुख्यमन्त्री नै आफ्नै प्रदेशमा रास्ट्रप्रतिको अपमान महसुस…