सरकारद्वारा ३ अर्ब बढी जापानको अनुदान सहायता स्वीकार
काठमाडौ। सरकारले जापान सरकारबाट ३ अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख…