Nepali News Portal
Browsing Category

Banner

मुख्यमन्त्रीमा उपनेता आचार्यले मारे बाजी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले एक…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आईतबार विश्वासको मत लिने

राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने हुनु भएको छ । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची तय भएको छ । लुम्बिनी प्रदेश सभाले २४ औं…

ओलीले बनाए २२ सदस्यीय मन्त्रिपरिषद

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले आजै राष्ट्रपति समक्ष सपथ ग्रहण समेत गरेका छन् । उप प्रधानमन्त्रीमा – प्रकाशमान सिंह,…

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भएको छ । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित, जनजाति,…

लुम्बिनी प्रदेशको राजधानी केही क्षेत्र डुबान, ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न

राप्ती उपत्यका (देउखुरी ) ।  दाङमा गएराती देखि परेकाे भिषण बर्षापछि आएकाे बाढी बस्तीमा पस्न थालेकाे छ । लगातारको बर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् । ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छ । राप्ती…

बेलायती दूतावासको टाेलीले भेट्यो सभामुखलाई

दाङ (देउखुरी) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई नेपाल स्थित बेलायती दूतावासको टाेलीले भेटघाट गरेको छ । लुम्बिनी प्रदेश सभा माननीय सभामुख ज्युको कार्यकक्षमा आज भएको भेटमा बेलायती दूतावाससंगको सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौँमा सुरु भएको महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ । उद्घाटन सत्रमा…

माओवादी केन्द्रका नेता कार्यकर्ताले गरे धान रोपाइँ 

   बुटवल ।  अखिल नेपाल  किसान महासंघ  (क्रान्तिकारी केन्द्र)  जिल्ला समिती रुपन्देहीले २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना आदानप्रदान तथा धान रोपाइँ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका वडा न १२जुटपानी टोलमा अवस्थित कृष्ण…

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको २३ औँ बैठकले आगामी आवको बजेट पारित गरेको हो । सरकारले आउँदो आवका लागि यही असार १ गते बजेट ल्याएको थियो…

बुटवलको डेल्टा कम्पेलेक्समा आगलागी

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । साँझ करिब साढे ७ बजे लागेको आगो अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ । अहिले रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको…