लुम्बिनी प्रदेश सभाको बिषयगत समितीले सभापति पाउदै
राप्ती उपत्यका (देउखुरी) । लुम्बिनी प्रदेशसभाका बिषयगत सभापति चयनका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ । सत्ता गठबन्धन फेरिएर नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री लगत्तै समितीले सभापति पाउन लागेको हो ।…