लुम्बिनीले चुम्यो एनपीएल सिजन–२ को उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो ।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक…