नेपाल नियमित रक्तदाता संघद्वारा बृक्षरोपण
बुटवल ।
नेपाल नियमित रक्तदाता संघको स्थापना दिवसमा बृक्षरोपण गरिएको छ । संघको बिसौं स्थापना दिवसको अवसरमा बुटवलको डिभिजन सडक कार्यालयसंगै रहेको संघको केन्द्रीय कार्यालय परिषरमा बृक्षरोपण गरिएको हो ।
बुटवल रक्तदाता बगैचाको अवधारणा…