उद्योगी थैवलाई अन्तर्राष्ट्रिय पुरस्कार
बुटवल। रुपन्देहीमा स्थापित उद्योगी महेश थैबलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।
डेढ दर्जन उद्योग संचालन गर्दै आएको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवलाई एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सलेन्स अवार्ड २०२४ बाट सम्मान गरिने…