Nepali News Portal
Browsing Category

समाचार

नेपाल र भारत विचकाे सम्बन्ध बढाउन पत्रकारिताकाे याेगदान महत्वपूर्ण :

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्वपूर्ण रहेकाे बताउनु भएको छ । उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस…

रास्वपाका सभापती रबि र बालेन बिच सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच आज बिहान  ‘बृहत् एकता’मा सहमति जुटेको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र…

“मुलुकको निकासको लागि कम्युनिष्ट पार्टी बीचको एकता”

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले मुलुकको निकासको लागि कम्युनिष्ट पार्टी बीचको एकता अपरिहार्य भएको बताउनु भएको छ । कम्युनिष्ट पार्टीमा आएको क्षयीकरणले मुलुकलाई नै असर पुगेको उहाँहरुको भनाई छ। नेपाली कम्युनिष्ट पार्टी बुटवल…

गुल्मेली सम्पर्क समाजद्वारा क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम

गुल्मेली सम्पर्क समाजद्वारा क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आज क्यान्सर परीक्षण तथा सचेतना शिविर संचालन गरेको छ । नेपाल क्यान्सर अस्पताल एवम् नेपाल क्यान्सर सपोर्ट ग्रुपको समन्वय तथा…

पर्यटन प्रवद्र्धनको लागी नीति निर्माण र निजी क्षेत्रको सहकार्य जरुरी

बुटवल । नेपालको अर्थतन्त्रमा टेवा पु¥याएको पर्यटन क्षेत्रको विकासको लागी सरकारी निकायबाट नीति निर्माण र सहजीकरण तथा निजी क्षेत्रको तप्परता र सहकार्य जरुरी रहेको सरोकारवालाहरुबाट निष्कर्ष निकालिएको छ । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुको…

जीप दुर्घटना हुँदा चालकको मृत्यु , १६ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु २ च ५१७९…

बढ्याे चिसो, बुटवलका विद्यालय १४ गतेसम्म बिदा

बढ्याे चिसो, बुटवलका विद्यालय १४ गतेसम्म बिदा बुटवल । चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १४ पुससम्म जाडो बिदा दिएको छ। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार जारी गरेको सूचनामा केही…

जथाभावी विषादी प्रयोगप्रति विज्ञहरूद्वारा चिन्ता व्यक्त 

बुटवल । कृषि उत्पादन बढाउन अनावश्यक रुपमा हुने किटनाशक विषादीको प्रयोग प्रति चिन्ता ब्यक्त गरिएको छ । जथाभावी प्रयोग बढ्दो रहेपनि त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरोकारवालाले चिन्ता गरेका छन् ।…

चिसोले तराईको जनजीवन प्रभावित

चिसोले तराईको जनजीवन प्रभावित बुटवल । दुई दिन देखि लागेको हुस्सुका कारण तराईको जनजीवन प्रभाबित भएको छ  ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने…