शीतलहरबाट जनजीवन प्रभावित
बुटवल । तिन दिन देखी परेको शितलहरका कारण जनजिवन प्रभावित भएको छ । लुम्विनी प्रदेशको नवलपरासी, कपिववस्तु ,रुपन्देही, वाके र वर्दियामा अत्यधिक चिसो वढेको हो। आइतबार साँझदेखि परेको शीतलहरका कारण रुपन्देही नवलपसारी लगायतको क्षेत्रका जनजीवन…