Nepali News Portal
Browsing Category

समाचार

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार…

राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौ भन्ने कुरा गलत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौ भन्ने कुरा गलत भएको बताएका छन । उनले प्रमुख प्रिितपक्षलाई राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा…

नेतृत्व बिनै सकियो सहकारी केन्द्र नेपालको लुम्बिनी प्रदेश भेला

दाङ । सहकारी केन्द्र नेपालको प्रथम लुम्बिनी प्रदेश भेला प्रदेश राजधानी  देउखुरी दाङमा नेतृत्व चयन नगरिकनै सम्पन्न भएको छ । अध्यक्ष चयनमा विवाद भएपछि नेतृत्व बिनै ५५ सदस्यीय समिती मात्र चयन गरि भेला समापन गरिएको थियोे । सहमति बाट अध्यक्ष…

स्वास्थ्य सम्वन्धी विधेयक सामाजिक विकास समितिमा पेश

देउखुरी । लुम्विनी प्रदेश सभाको एक्काईसौ बैठकमा विशेष समय लिएर बोल्ने प्रदेश सभा सदस्यहरुले विपत्तीको पुर्वतयारी तथा वाढी, पहिरोबाट प्रभावितहरुको उद्धार र राहतको सन्दर्भमा प्रदेश सरकारको ध्यानकर्षण गराएका छन । प्युठानकी प्रदेश सभा सदस्य…

बिभिन्न पार्टी परित्याग गरि ३१ जना माओवादीमा प्रवेश

बुटवल । रुपन्देहीको सियारीमा ३१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सियारी गाउँपालिका २ मा आयोजित पार्टी प्रवेश कार्यक्रम बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । माओवादीमा प्रवेश गर्नेमा राम कुमार यादव ,…

विवादित ‘होली वाइन’को कार्यक्रममा ओली ओलीले गरे सम्वोधन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडिया पुगेर नेपालमा धेरै विवादमा परेको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका छन् । नेपालमा ‘होली वाइन’ भनेर चिनिने फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेको ओलीको सचिवालयले…

चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५…

लुम्विनी प्रदेशको राजधानी देउखुरी डुवानमा

दाङ । भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । गएरातिदेखि लगातार परेको…

सेयर बजार उच्च अंकको गिरावट

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ । मंगलबार होटल…

अस्थायी करार कर्मचारीलाई प्रदेश निजामति ऐनमा समेटन माग

बुटवल । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ लुम्विनी प्रदेश समितिले प्रदेश निजामति ऐनमा आफ्ना मागहरु सम्वोधन गर्न प्रदेश सरकार र प्रदेश सभाको ध्यानकर्षण गराएको छ । संघका पदाधीकारीहरुले सभामुख तुलाराम घर्ती…