Nepali News Portal
Browsing Category

समाचार

बन्छन अरबौ खर्चेर सरकारी संरचना, बन्दैन संचालन कार्यविधी

लुम्विनी हेडलाइन्स संवादादता बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा भएको एक वर्ष भन्दा वढी भयो । बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन…

गृहमन्त्री श्रेष्ठसंग प्रेस चौतारीका अध्यक्ष बस्नेतले माफी मागे 

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी माफाी मागेका छन । आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दुःखी रहेको बस्नेतले बताएका छन् ।…

प्रेस युनियन गुल्मीमा विवाद

गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन विवादमा  परेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ । एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा  कार्य समिति सार्वजनिक…

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का…

मनसुनी वर्षा ३७ प्रतिशत, ६८ प्रतिशत रोपाइँ

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा…

काठमाडौंमा प्रदेशका सभामुख र उपसभामुख भेला

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख भेला जारी छ । । शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया…

भैरहवा भन्सारमा लक्ष्यको आधाभन्दा कमी राजश्व संकलन

बुटवल । भैरहवा भन्सार कार्यालयले आव २०७९र८० मा लक्ष्यको आधा पनि भन्सार राजश्व संकलन गर्न सकेन । देशकै दोस्रो भन्सार कार्यालयको रूपमा रहेको यो कार्यालयबाट लक्ष्य आधा पनि पूरा नभएपछि देशकै राजश्व लक्ष्य प्रभावित भएको छ । आव २०७९र८० मा…

रासायनिक मल बोकेको ट्रक खोलामा खस्यो

दाङ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट रासायनिक मल बोकेको ट्रक खोलामा खसेको छ । रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज ९ बुधबार बिहान ४ः३० बजे…

अर्थमन्त्रीद्धारा नेपालमा लगानी गर्न आह्वान

गुजरात । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण श्रृजना हुदै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले…

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।…