सभामुख घर्तीमगरद्धारा बाढी–पहिरो र खोला कटानको निरिक्षण
बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पु¥एको तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गरेका छन ।
दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान…