Nepali News Portal
Browsing Category

समाचार

इजरायलमा नेपालीको निधनमा रास्ट्रिय शोकको घोषणा ,सरकारले परिवारलाई १० लाख  राहत दिने

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्झनामा शोकमा सरकारले मंगलबार रास्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान…

छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत

बुटवल । रूपन्देहीकाे सियारी गाउँपालिका लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहका प्राचार्य तथा  यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसका प्राध्यापकका रूपमा कार्यरत अङ्ग्रेजी र नेपाली साहित्यका विद्वान् युवाकवि कविराज पौडेल सम्मानित भएका छन…

भुमिहिनलाई जग्गा दिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ : नेता पुन, लालपुर्जा दिई छाडछौं : भुमि आयोग…

 बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले लालपुर्जा बितरण स्थानीय सरकारले सहयोग र सहजीकरणको काम गर्न ढीला गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छ्न । जिल्लाका केही स्थानमा स्थानीय सरकारले…

सहकारीले सामन्तबादी प्रबृत्तिको अन्त्य गर्‍यो : उपमेयर

बुटवल ।  आवाज बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं  साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका -६ मा कार्यालय रहेको उक्त सहकारी प्रदेश स्तरको सहकारी हो । सहकारीको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रा…

निजी क्षेत्रले ओरालो लागेको अर्थतन्त्रलाई आशामा बदल्छ: ढकाल

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन । उनले मुलुकको खस्किदो अर्थतन्त्रलाई जोगाउने जिम्मा पनि निजी क्षेत्रको रहेको बताए । बुटवल…

रोमानियासँग श्रम समझदारी

काठमाडौँ । नेपाल र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र…

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङमा, तत्काल ५० हजार उपलब्ध गराउने घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेका हुन् । टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा…

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी 

बुटवल । लुम्बिनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित आज शुक्रबारबाट विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्त्व तथा…

उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः विष्ट

तुल बहादुर कवँर मगर देउखुरी । उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा गन्ज बहादुर विष्ट चयन भएका छ्न। शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले विष्टको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरि १७…

एमालेले बुझायो बुटवलका मेयर पाण्डेयलाई २४ बुँदे ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझाबसहित बुटवल उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका बिकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिदएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएका छ । नगर…