Nepali News Portal

अधिकारी वंश प्रतिष्ठान द्वारा रक्तदान

बुटवल  । कस्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान रुपन्देहीले आज बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।ब्लड बैकमा रगतको अभाव नहोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त रक्तदानमा महिला सहित कस्यप गोत्रिय अधिकारी बन्धुहरुको सक्रिय सहभागी रहेको अध्यक्ष गणेश प्रसाद अधिकारीले जानकारी दिनु भयो । ३५ जनाले रक्तदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ । साथै प्रतिष्ठान अक्षय तृतीयको अवसरमा ट्राफिक चोकमा जौको सातु र सर्बत बितरण गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.