Nepali News Portal
Browsing Category

समाचार

लुम्बिनीका मुख्यमन्त्रीद्वारा गोपनीयताको सपथ ,  ९ सदस्यीय मन्त्री परिषद गठन    

 बुटवल । नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले  लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसका संसदीय दलका सदस्यबाट ४/४ जना सहभागी गराई उहाँले सपथ ग्रहण अघि मन्त्रीपरिषद गठन गर्नु भएको हो ।  सोमबार…

बुटवल–पाल्पा सडक आजदेखि रातमा बन्द

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि…

मुख्यमन्त्रीमा उपनेता आचार्यले मारे बाजी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले एक…

बंगलादेशमा देशभर सैन्य कर्फ्यु

ढाका। बंगलादेशमा जारी सरकारी जागिरको कोटाविरोधी प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार आइतबार बिहान १० बजेसम्म यस्तो उर्दी जारी गरिएको छ । कोटाविरोधी प्रदर्शनहरुमा बंगलादेशका कम्तीमा १५०…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आईतबार विश्वासको मत लिने

राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने हुनु भएको छ । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची तय भएको छ । लुम्बिनी प्रदेश सभाले २४ औं…

लियो क्लब अफ बुटवल सिद्धबाबाद्वारा रक्तदान

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले गरेको रक्तदान कार्यक्रमा ४५ युनिट रगत संकलन गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल…

रुपन्देहीमा सवारी चालकलाई लेन अनुशासन शिक्षा

बुटवल  । लेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लङ्घन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित रुपन्देहीमा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानमा ३१ हजार…

कञ्चनमा एस ई ई परीक्षामा शतप्रतिशत उत्तिर्ण गराउने शिक्षकहरुलाई सम्मान

कञ्चन। रुपन्देहीको कञ्चन गाउपालिकाले एस ई ई परीक्षामा शतप्रतिशत उत्तिर्ण गराउने शिक्षकहरुलाई सम्मान गरेको छ। पालिकाले आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयबाट एस ई ई परीक्षा २०८० मा सहभागी भई बिषयगत रुपमा शत् प्रतिशत…

तीज गीत खोली तिरैमा सार्वजनिक

बुटवल । तीज गीत खोली तिरैमा सार्वजनिक भएको छ । कलाकार दुर्गा नेपालको तीजगीतको बुटवलमा एक समारोहका बिचमा सार्वजनिक गरिएको हो । गीतको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबी अर्यालले सार्वजनिक गर्नुभयो । उप–प्रमुख सावित्रा अर्यालले…

अखिल क्रान्तिकारीको छात्रा भेला सम्पन्न

बुटवल । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाईले छात्रा भेला गरेको छ । शुक्रबार सम्पन्न भेलाले सिर्जु आचार्यको संयोजकत्वमा ३४ सदस्यीय छात्रा विभाग गठन गरेको संगठनका इकाई अध्यक्ष शिव…