Nepali News Portal
Browsing Category

समाचार

सभामुखद्वारा लुम्बिनी प्रदेश प्रमुखप्रति आभार व्यक्त

बुटवल । लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा लिनु भएका प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार बिदाइ गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पाली ढाका टाेपी, करुवा र प्रदेशको कानुन संग्रह उपहार सहित माननीय प्रदेश…

यस्तो छ लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको जिबनकहानी        

  राप्ती उपत्यका (देउखुरी) । सोमबारबार मन्त्रीपरिषदको निर्णय अनुसार लुम्बिनी प्रदेशका प्रमुख  कृष्ण बहादुर घर्ती मगर रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी हुनुहुन्छ। संघीय सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई…

तीन प्रदेशका प्रमुख फेरिए, १८ देशका राजदुत सिफारिस

काठमाडौं । मन्त्रीपरिषदको बैठकले राजदूतको सिफारिस, सचिवको सरुवा र प्रदेश प्रमुखको नियुक्तिसम्मका निर्णय गरेको छ ।   सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको…

मन्त्रीपरिषदद्वारा २ लाख ७१ हजार बढी गरिब परिवारको अन्तिम सूची स्वीकृत

काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । चार दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा ‘गरिब घरपरिवार पहिचान तथा…

‘जंगलमा फलफुल’ अभियानमा साथ दिदै सभामुख

देउखुरी (दाङ) । बिहान ७ नबज्दै मानिसको एक हुल पिपरी उत्तर तर्फको झोलुङ्गे पुल हुँदै शंकर सामुदायिक वन तर्फ लम्किदै छ । त्यो हुल जती अगाडी बढ्छ त्यति हुलका पछाडि मानिसहरुको संख्या फरुवा बोकेर अगाडी बढ्छ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८…

अमेरिकाको टेक्ससमा गोली हानेर एक नेपालीको हत्या

टेक्सस । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको…

विस पचहत्तर युवा परिवारको अधिबेशन सम्पन्न, अध्यक्षमा थापा

बुटवल । बुटवलको विस पचहत्तर युवा परिवारको छैठौ साधारण सभा तथा अधिवेशन दिपनगर बुटवलमा आज सनिवार सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती, समिती लेखा समिती र सल्लाहकार चयन गरेको छ । जसको उपाध्यक्षमा सोनु…

नेपालको पहिलो महिला मुख्यसचिव गड्तौला भन्नुहुन्छ- “कर्मचारी प्रशासन चुस्त बनाउछु ।”

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई  मुख्यसचिवमा नियुक्ति गरेको हो । यसअघि उहाँ …

“जहाज दुर्घटनाबाट भएको क्षतिले मर्माहत तुल्याएको छ”

बुटवल । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्दै घटनाले आफू मर्माहत भएको जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत बुधवार मृतकप्रति श्रद्धाञ्जली, आफन्तमा समवेदना र घाइते पाइलटको शीघ्र…

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी…