बुटवलमा द ब्यूटी वर्ल्ड सञ्चालन
बुटवल । बुटवलमा सुविधा सम्पन्न सहितको द व्युटी वर्ल्ड संचालनमा आएको छ ।बुटवलको अमरपथमा स्तरियसेवा सहित द ब्यूटी वर्ल्ड पार्लर मेकअप टेनिङ एण्डसर्भिस सेन्टर सञ्चालनमा आएको हो ।
लामो समयम सम्म विदेशमा सुन्दरता सम्बन्धी अनुभव संगाल्नु भएकी…